के हो DXN प्रोडक्ट ? What is DXN products ?

 


हामीले खाने खानेकुरामा सबै तिर केमिकल को प्रयोग छ। आज हामीले खाएको खाने कुरा मा आवश्यक भन्दा बढी केमिकल को प्रयोग भएको छ। चाहे मल को रूप मा होस चाहे प्रशोधन को प्रक्रिया मा , खानेकुरा लामो समय सम्म नबिग्रियोस भनेर केमिकल को नै प्रयोग भएको हुन्छ ।।

यिनै केमिकल को खानेकुरा को सँगै हाम्रो शरिरमा गएर जम्मा भएर बसेको छन्। खाने पनि ,हावा, खानेकुरा सबै को माध्यम बाट आज हाम्रो शरीर मा केमिकल को प्रवेश भएको छ। केही मात्रा शरीर ले बाहिर निकाले पनि धेरै मात्रा हाम्रो शरीर मा जम्मा भएर बसेको छन्। यिनै केमिकल अनी हाम्रो
अस्वस्थकर जीवनशैली को कारण ले आज धेरै भन्दा धेरै रोग को जन्म भएको छ। केही वर्ष अगाडि ज्यादै कम मात्रा सुनिने hypertension प्रेसर हाई, diabetes चीनी रोग / सुगर cancer ‌‌, kidney failure जस्ता रोग हरु ज्यादै सामान्य जस्तो हुन लागेको छ। अहिले लगभग प्रत्येक घर मा माथि का मध्ये कुनै न कुनै रोग छन्।
यस्तो समय मा आज हामीले यो खानेकुरा म खादिन , पानी पिउँदिन, हावा अशुद्ध छ यो हवा म लिदिन भनेर समस्या को समाधान हुन सक्दैन।

✔️अब के गर्ने त? उपाय के छ? 
प्रकृति तरिका बाट शरीर लाई शुद्ध राख्ने, मतलब शरीर मा जम्मा भइरहेको केमिकल लाई बाहिर निकाल्ने जुन प्रक्रिया लाई अहिले detoxification process। शरीर सुद्दिकरण भनिन्छ। प्रकृति मा पाइने जडिबुटी को राजा मानिने रातो च्याउ जसलाई चाइना मा रिशी Reishi र जापान मा Lingzhi लिँझि पनि भनिन्छ। यो प्रकृति को अनुपम उपहार जडिबुटी को राजा ले हाम्रो शरिर मा जम्मा भएको केमिकल लाई प्राकृतिक तरिका बाट बाहिर निकालेर शरीर लाई शुद्ध पार्ने काम गर्दछ। यो कुनै औषधि हैन यो त केबल उच्चकोटीको को खाद्यवस्तु हो।

🔅यसले के के काम गर्दछ त? 

 शरीर मा जम्मा भएर बसेको केमिकल लाई प्राकृतिक तरिका बाट बाहिर निकाल्ने काम गर्छ। दिशा, पिसाब, पसिना, खकार आदि को माध्यम बाट। ( Detoxification of body)

 शरीर को रोग प्रतिरोधात्मक क्षमता लाई बढाउँछ र रोग हरु बाट शरीर लाई टाढा राख्न मद्धत गर्दछ। ( Immuno modulatory function)

 शरिर को विभिन्न कार्य लाई सन्तुलन मा राख्दछ । हाम्रो शरीरले गर्ने कार्य हरु सन्तुलन मा नहुँदा विभिन्न किसिम को रोग समस्या देखिन्छ। उदाहरण को लागि थाइराइड को समस्या लाई लिन सकिन्छ । चिनीरोग पनि शरिर ले निकाल्ने इन्सुलिन भन्ने हर्मोन को कमीले नै हुन्छ।

 यसले शरीर लाई आबस्यक विभिन्न पोषण तत्व को परिपूर्ति गर्दछ । शरिर मा आबस्यक पोषण तत्व को कमी ले विभिन्न स्वास्थ्य समस्या देखा परेको छ। जस्तै कुपोषण , एनिमिया रक्तअल्पता , हाड जोर्नी को समस्या आदि।

✔️रातो च्याउ कहाँ पाइन्छ कसरी सेवन गर्ने त??
25 बर्ष पुरानो मलेसियन कम्पनी डी एक्स एन ( DXN) ले संसार मै ठूलो अर्गानिक रातो च्याउ को फर्म बाट रातो च्याउ उत्पादन गरी यसलाई बजार मा ल्याएको छ। हाल 190 भन्दा बढी देशहरूमा यस का उत्पादन हरु को विक्रीवितरण र सेवन भइरहेको छ। संसार का हामीले सुनेका सम्पूर्ण ठूला ठूला देश हरुमा मानिस यसको सेवन गरेर स्वास्थ्य लाभ गरिराखेको छन्। नेपाल मा पनि आज हामी यसलाई सजिलै किनेर प्रयोग गर्न सक्छौं।

आज नै स्वास्थ्य को बारेमा सोचौं । कुनै एक घर मा एक जना रोगी दीर्घ रोगी भए सम्पूर्ण घर को खुसी हराएर जान्छ । पैसा को खर्च, दुःख पीडा छुट्टै । त्यसैले आज नै स्वास्थ्य बन्ने उपाय हुँदा यसको बारेमा सोचौं । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न ननदिनु नै बुद्धिमानी हो।

यो डी एक्स एन को उत्पादन रोगी निरोगी सबैले प्रयोग गर्न सकिन्छ। रोगी ले रोग बाट निको हुन प्रयोग गर्ने र निरोगी ले रोग नलागोस् भन्ने उदेश्य ले प्रयोग गर्ने हो ।

रोगी अथवा कुनै स्वास्थ्य समस्या भएका हरूले हस्पिटल को उपचार लिई रहनु भएको छ भने त्यसको साथ साथै यसको प्रयोग गर्नु पर्दछ। यो औषधि हैन यो त केबल शरिर को लागि उच्चकोटीको को खाद्यवस्तु हो। यसले हस्पिटल को उपचार लाई सपोर्ट गर्ने शरिर लाई चाँडो निको हुन मद्दत गर्ने गर्दछ।

जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !

नोट:-डि एक्स एन कम्पनिका प्रोडकहरु औषधि होइना ,अर्गानिक खानेकुरा हुन ,तर औसधिय तत्व पर्याप्त भएको खाद्य बस्तु हो ।
"दैनिक प्रयोग गरौ,प्राणघातक रोग लाग्नबाट  बचौं 


#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !