अब घरमै बसेर DXN को प्रोडक्ट द्वारा स्वस्थ रहने पाँच थेउरी

अब घरमै बसेर DXN को प्रोडक्ट द्वारा स्वस्थ रहने पाँच थेउरी




माइकोभेजी, गानोडार्मा, स्पिरुलिना, मोरिन्झी जुस र ब्लेक कफी द्वारा

पहिलो थेउरी खाना कम्ति खानु,दोश्रो थेउरी अल्कालाइन खान धेरै एसिडिक खाना कम्ति खानु पर्छ, तेश्रो थेउरी धेरै हरियो चिज खानु, चौथो थेउरी इन्जम युक्त खाना खानु, पाँचौं थेउरी दैनिक 40 देखि एक घण्टा शारीरिक ब्याम गर्नु

पहिलो थेउरी खाना कम्ति खानु

हामी एकदम धेरै मात्रामा खाना खाएको कारणले गर्दा पनि धेरै खालको समस्याहरु परेको पुष्टि भएको छ यसकारण हामी स्वस्थ रहनको ब्रेक फस्ट, लन्च, डिनर मध्ये दिनमा एक पटक मात्र हेबी खाना खाएर अरु समय चाही हल्का खाना खाए स्वस्थको लागि धेरै लाभ्दायिक हुन्छ जसको सपोर्टको लागि खानाकै काम गर्ने मईकोभेजी नामको पाउडर DXN सँग उपलब्द छ जुन 23 प्रकारको फलफुल, सागसब्जी, हरियो पातहरु बाट तयार पारिएको छ जसलाई संसार भरीनै राम्रो मानिएको छ | यसलाई हामीले कुनै पनि आफुलाई मन पर्ने तरल पदार्थ दुध दहि पानी जुसमा घोलेर पिउनु सकिन्छ र त्यस पछि अलिक धेरै पानी पिउदा धेरै हाई फाइबर हाई न्युट्रिसन खाना भएको कारण हाम्रो शरीरलाई चाहिने तत्व पुरा हुनको साथमा पेट पनि भरिन्छ यो खाना जिरो कोलेस्ट्रोल जिरो सुगर भएको अल्कलाईन् खाना हो

दोश्रो थेउरी हामीले 20 प्रतिशत एसिडिक खाना र 80 प्रतिशत अल्कालाइन खाना खानु पर्छ

हाम्रो शरीरलाई 20 प्रतिशत एसिडिक खाना र 80 प्रतिशत अल्कलाइन खाना चाहिन्छ तर हामीले त्यसको उल्टो 80 प्रतिशत एसिडिक खाना त 20 प्रतिशत अल्कलाइन खाना खाने गर्छौं अल्कालाइन खाना भन्नाले हरियो परियो, सागसब्जी, फलफुल जति अल्कालाइन खानामा पर्छ र यो बाहेक अरु सबै एसिडिक खानामा पर्छ सके सम्म हामीले अल्कलाइन खाना खाने बानी गर्नु पर्छ यदि तेस्तो गर्नु सकिएन उपलब्द गर्नु सकिएन भने हामीले DXN को गानोडार्मा सप्लिमेन्ट दैनिक सेवन गरे हाम्रो शरीरलाई ब्यालेन्स मिलारएरा राख्ने गर्दछ गानोडार्मालाई संसारकै सबै भन्दा टप अल्कालाइन खाना भनेर चिनिन्छ र यसको दैनिक सेवनले बिस्तारै हाम्रो एसिडिक शरीरलाई अल्कालाइन तिर लानुमा मदत गर्छ

तेश्रो ग्रिन थेउरी

हामीले अन्य धेरै चिज खाने गरेता पनि हरियो खानेकुरा खाने गरिदैन हरियो खानेकुरामा हामीले क्लोरोफिल तत्व पाउने गर्छौं जसको कारण हाम्रो हिमोग्लोबिन उत्पन्न हुने गर्छ जस्ले ताजा नयाँ रगत बन्नुमा मदत गर्छ दैनिक हरियो चिज खाना नसकेको अवस्थामा हामीले DXN द्वारा उत्पादित स्पिरुलिना सेवन गर्नु सकिन्छ जसमा तयी सब तत्व पाउनुको साथ अन्य धेरै तत्वहरु पाइन्छ अनि स्पिरुलिना G.L.A गामा लिनोलेनिक एसिड भन्ने तत्व पनि पाइन्छ जुन सिर्फ आमाको दुधमा मात्र पाइन्छ अर्को स्रोत भनेको स्पिरुलिना हो जसलाई WHO,UNITED NATION,IIMSAM ले दुनियाको सबै भन्दा राम्रो खाना सुपर फुड भनेर पनि प्रमाणित गरेको छ यसमा अत्यधिक मात्रामा 60 देखि 65 प्रतिशत प्रोटिन पाइन्छ त्यो पनि सागसब्जीमा पाउने प्रोटिन

चौथो थेउरी भनेको पाचन प्रणाली (इन्ज्यम थेउरी)

हामीले खाएको खानालाई प्रोसेस गर्ने पचाउनुको लागि इन्ज्यमको आवश्यकता पर्छ प्राय हामीले खाने खाना भात रोटी मरिसकेको खाना मरेको खाना भनेर चिनिन्छ जसमा एकदम कम् मात्रामा इन्ज्यम पाइन्छ यसकारण हामीले खाएको खानालाई पचाउनुको लागि इन्ज्यमको आवश्यकता पर्छ जसमा हामीले DXN को मोरिन्झी जुसलाई सेवन गर्नु सकिन्छ मोरिन्झी जुसमा 150 भन्दा धेरै सक्रिय तत्वहरु पाइन्छ मोरिन्झी जुसलाई थोरै थोरै पिउने गरियो भने हामीले खाएको खाना सजिलै हजाम हुन्छ जसको कारण हाम्रो लिभर र पन्क्रियजले आराम गर्ने मौका पाउछ र कुनै पनि चिजले आराम गर्ने मौका पाए पक्कै लामो समय चल्छ

पाँचौं व्यायाम कसारत थेउरी

हामीले दैनिक 40 मिनेट देखि एक घण्टा राम्रो सँग ब्यायाम गर्नु एकदमै जरुरि हुन्छ जसको फाइदा भनेको हाम्रो पुरा शरीरको ब्लड सर्कुलेसन राम्रो गर्नु हो र जसको शरीरमा ब्लड सर्कुलेसन राम्रो हुन्छ उसको शरीरको हरेक अंगमा न्युट्रिसन पुग्ने गर्छ यसकरण हामीले दैनिक 40 मिनेट देखि एक घण्टा राम्रो सँग सरिरिक ब्याम गर्नु पर्छ

यदि कुनै कारणले तपाई दैनिक ब्याम गर्नु सक्नु भएन समय नभएर, अल्सी लगेर अथवा थाहै नभएर यस्तो अवस्थामा तपाईले DXN को अर्गानिक ब्लेक कफी With गानोडार्मा extra मिसाइएको कफी पिउनुहोस् यसले तपाईले 40 मिनेट देखि एक घण्टा राम्रो सरिरिक ब्याम गरेको जति या त्यो भन्दा पनि धेरै राम्रो ब्लड सर्कुलेसन हुनुमा मदत गर्छ तर यसको मतलब यो होइन कि तपाईको मसाल बोडी प्याक बनिने यसले हाम्रो शरीरको माइक्रो ब्लड सर्कुलेसनलाई एकदम राम्रो गर्ने गर्छ जसले गर्दा हामी घरमै बसी बसी पनि हाम्रो सामान्य स्वास्थ्यलाई कायम (maintain) राख्नु सकिन्छ



OUR MISSION HEALTH WEALTH & HAPPINESS

We are Promoting Health Globally through natural herbs.

No artificial chemicals, No artificial coloring mix

💯natural and organic no side effect

ISO 14001, HALAL, GMP, TGA Approved Products

» JOIN DXN NOW

DXN JOINING IS FREE

How to become a DXN Distributor in Saudi? why and what is Benefits?

Contact Us

Tags

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !