बास्तबमा भन्ने हो भने सुगर, प्रेसर, एसिडिक, बिराम समस्या होइन यो हामीलाई नभई नहुने चिज तत्व हो

 

बास्तबमा भन्ने हो भने सुगर, प्रेसर, एसिडिक, रोग होइन  यो हामीलाई नभई नहुने चिज तत्व हो तर हाम्रो खानपान शारीरिक अन्ब्यलेनसको कारणले गर्दा समस्या देखिएको हो किनकि हामी सबैलाई सँग सुगर प्रेसर एसिडिक छ तर प्रेसर धेरै हुँदा पनि समस्या थोरै हुँदा पनि समस्या, सुगर धेरै हुँदा पनि समस्या थोरै हुँदा पनि समस्या, एसिडिक धेरै हुँदा पनि समस्या थोरै हुँदा पनि समस्या भन्नुको मतलब जस्तै:- नुन, खोर्सानी, तेल, मसला, चाहिने अनुसार तरकारीमा हाल्दा एकदम स्वादिलो हुन्छ तर यदि एक चम्चाको ठाउँमा एक केजी  हाल्ने हो भने त्यो एकदम खराब केहि न कामको हुन्छ यसकारण स्वस्थ शरीर हुनको लागि पनि हाम्रो खानपानको ब्यालेन्स हुन एकदमै जरुरी छ तर हाम्रो खानपानमा तेती धेरै तत्वहरु पाउनु सकिन्न यसकारण DXN को अर्गानिक प्रोडक्ट जडिबुटीहरुकै  राजा भनेर चिनिने गानोडार्माको प्रयोग गर्नुहोस् जसले यी यस्ता तलमाथि अनब्यलेंस भएको समस्याहरुलाई ब्यालेन्स मिलाएर राख्ने गर्छ
जस्तै:- सुगर, प्रेसर धेरै छ भने त्यसलाई कम् गरेर शरीरलाई चाहिने लेबलमा ल्याएर राख्छ कम्ति छ भने बढाएर शरीरलाई चाहिने लेबलमा लेबलमा पुर्याएर राख्छ यसरीनै जस्तो सुकै समस्याहरु पनि शरीरलाई चाहिने भन्दा धेरै तत्वहरु छ भने यसले दिशा, पिसाब, पसिना, खकार, शिंगन द्वारा शरीर बाहिरनै बाहिर फाल्ने गर्छ

Add facebook sukmanrai143 
 imo 00971586631015  

WhatsApp https://wa.me/971509552046 

Call 0097339038146

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !