मृगौलाको पत्थरीका हुनुको लक्षणहरु र यसको समाधान #Kidney stone prblems and how to slove by DXN supplement

 

आजकलको अनेक थरीको केमिकलयुक्त खानपान पेय पदार्थको कारण नजानिदो तरिकाले अनेक किसिमको केमिकल अखाद्य बस्तुहरू हाम्रो मृगौलामा जम्दै पत्थरी बन्न पुग्छ हामीले खाएको खाना सबै स्वास्थ्य बर्दक नहुन सक्छ भोक त मर्छ तर रोग जाग्छ (उत्पन्न) हुन्छ

 

मृगौलाको पत्थरीका सुरुवाती लक्षणहरु के कस्ता हुन्छन्

मृगौलाको पत्थरी एउटा आम समस्या हो ।

विश्व स्वास्थ्य संगठनले जारिगरेको तथ्याङ्क अनुरूप संसारका ७ प्रतिशत मानिसहरू यो रोग बाट पिडित छन्  मृगौलाले छानेको मुत्रमा पथ्थर बनाउने तत्वहरू बढ्न जाँदा वा मुत्रको मात्रा कम हुँदा मृगौलामा पथ्थर बन्न पुग्दछ  यो क्रिया सरल ढङ्गले हुनेहुँदा पथ्थरले ठुलो आकार लिए पछि मात्र यसको लक्षणहरू देखा पर्दछन् ।

१)    छिन–छिनमा पिसाब लाग्नु  

अचानक छिन–छिनमा पिसाब लाग्न सुरु हुनु मृगौलाको पत्थरीको सुरूवाती लक्षणहरू हुन सक्छ । यदि धेरै चोटी पिसाब लाग्यो र पिसाब गर्दा गुप्ताङ्ग ओरिपरी दुख्ने लक्षण एकसाथ सुरु भएको हो भने यो लक्षण मृगौलाको पथ्थरीको हुनसक्छ। मृगौलाको पत्थरी हुँदा पत्थरका टुक्राहरू मूत्रमार्ग हुँदै पिसाब थैली र गुप्ताङ्ग सम्म आउनसक्छ । यसरी पथ्थरी मृगौलाबाट तल झर्दा निरन्तर पिसाब लाग्ने र पिसाब फेर्दा दुख्ने हुन सक्छ ।

२) कम्मर दुख्ने

मृगौलाको पथ्थरी हुँदाको अर्को लक्षण भनेको कम्मर दुख्नु हो । यदि अचानक कम्मर दुखाई  भयो भने यसको कारण मृगौलाको पथ्थरी हुन सक्छ । यसरी मृगौलाको पथ्थरीको कारणले कम्मर दुख्ने गर्दछ

३) दुर्गन्धीत पिसाब आउनु

मृगौलाको पथ्थरी हुँदा पथ्थरले मृगौलाको स–साना रक्तनलीहरू, मूत्र वाहिनी नलीहरू वा मुत्रथैलीलाई घोचेर, घाउचोट पुर्याउनु सक्दछ यसरी चोट घाउ भएको कारण पिसाबमा रगत मिसिएर पनि आउन सक्छ र आउँदा पिसाब अनौठो किसमले गन्हाउने गर्दछ ।

४) वाकावाकी लाग्ने बान्ता हुने

मृगौलाको पथ्थरी हुँदा पथ्थरकै कारणले पिसाब नलीको संक्रमण हुन सक्दछ संक्रमणको कारणले खान मन नलाग्ने, वाकवाकी लाग्ने, र बान्ता समेत हुने समेत स्थिति आउन सक्दछ ।

५) ज्वरो आउने

मृगौलाको पथ्थरी हुँदा र पथ्थरको कारणले मुत्र मार्गमा सक्रंमणको कारण ज्वरो समेत आउन सक्दछ

 

तर यदि तपाईलाई यस्तो समस्याहरु देखा परेको छ भने अब अप्रेसन नगरी DXN को अर्गानिक फुड सप्लिमेन्ट द्वारा सजिलो सरल तरिकाले DXN को सप्लिमेन्ट खाएरै पत्थरीलाई पिसाब द्वारा बहिरा निकाल्न सकिन्छ 

 

About Us

Products Purchase 

Join Online

Contacts

Add facebook

WhatsApp  009779813499919

imo 009779813499919 

Facebook Page

E-mail sukmanrai143@gmail.com

Website www.sukmanrai.com

Twetter Instagram  YouTube

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !