Dxn Ganozhi Toothpaste with Ganoderma

Dxn Ganozhi Toothpaste with Ganoderma


DXN GANOZHI TOOTHPASTE

दाँत हाम्रो एउटा महत्वा पूर्ण अङ्ग हो जसले खाना चपाउनुको साथ हाम्रो मुहारको सुन्दरतालाई झल्काउछ | भन्छन् दाँत बलियो भए आँट बलियो हुन्छ भनेर दाँत मजबुत नभए हामीले खाना मन लागेको चिज पनि खाना सक्दैनौं र खाएको चिज पनि राम्रो सँग चपाउनु सकिएन भने हाम्रो शरीरले चाहिएको जति पोषण तत्व सजिलै लिनु सक्दैन यसकारण हामीले हाम्रो दाँत सफा, मजबुत र सुरक्षित राख्नु पर्दछ

दाँतको हेरचाहको लागि अतिनै उत्तम DXN को गनोजी टुथपेस्ट छ यसको प्रयोग गर्नुहोस् यसमा कुनै पनि कृतिम केमिकलको प्रोयोग भएको छैन जसले गर्दा तपाईको दाँत र तपाईको स्वास्थ्य 100% सुरक्षित छ यसबाट कुनै हानि नोक्सानी हुने छैन

Ingredients सामग्री

Dicalcium Phosphate, Water, Sugar, Glycerin, Sodium Alginate, Menthol, Ganoderma, Peppermint Oil and Sodium Lauryl Sulphate.

यसको प्रयोग बाट हुने मुख्य फाइदाहरु:-

·        दाँतलाई मजबुत र प्राकृतिक चमक ल्याउने

·        दाँत दुख्ने चिलाउने र सड्न बाट बचाउँछ

·        चिसो तातो बाट हुने समस्यालाई हटाउछ

·        श्वास गनाउने गिजाबाट रगत आउने समस्या बाट छुटकारा मिल्छ

प्रयोग गर्ने तरिका:-

·       हुनत सबैको आफ्नो आफ्नो अनुभब हुन्छन् तर मैले चाही लगभग एक ग्राम गनोजी टुथपेस्ट ब्रुसमा होइन डाइरेक्ट मुखमा लाउने गर्छु र 2/3  मिनेट मुखमा राखेर जिब्रोले चारै तिर चलाउछु अनि ब्रुसले सफा गर्दा अझ राम्रो फाइदा पाएको महसुस गरेकोछु 


#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !