DXN Lingzhi Black Coffee बाट पाइने फाइदाहरु

 

DXN Lingzhi Black Coffee बाट पाइने फाइदाहरु:

DXN को कालो कफिमा DXN कै गानोडार्माको शुद्ध धुलो २% राखिएको हुनाले गर्दा यो कफिमा प्रसस्त
मात्रामा औषधिय गुणहरु पाइन्छ । यो कफिमा चिनी मिश्रण गरिएको छैन ,त्यसकारणले गर्दा DXN को
कफिको सबै रोगि निरोगीले प्रयोग गर्न सक्छ यो कफिमा क्याफिन र निकोटिन एक दमै कम्ति प्रयोग
भएको हुनाले गर्दा यसले प्रत्यक्ष र अप्रत्यक्ष कुनै पनि रुपमा नकारात्मक असर नगर्ने हुदा पनि यो
कफि धेरैले मन पाराएको र धेरै प्रयोग भएको पाइन्छ । यो कफिमा आइरनक्याल्सियमप्रोटिन,
मिनरलकार्बोहाइड्रेडजस्ता तत्व हरु भएको हुनाले गर्दा 
(1) सरिरलाइ शक्ति दिने
(2) थकाइ मेटाउने 
(3) आवस्यकता अनुसार निन्द्रा लगाउने 
(4) आवस्यकता अनुसार भोग लगाउने 
(5) सारिरिक तथा मानसिक सक्तिको साथै दिमागी स्मरण शक्ति बढाउछ 
(6) विभिन्न टेन्सन र झन्झट बाट मुक्त राखी सधै शरीर फुर्तिलो र ताजा राख्दछ 
(६) शरिरका कोष हरुलाइ बलियो बनाइ ग्यास्टिकअल्सरसुगरकोलिस्ट्रोन,उच्च रक्तचापन्यून
रक्तचापमुटु रोगदमसरिरको मोटोपननसा सम्बन्धी आदि रोगहरुको लागि विशेष फाइदा गराउदछ।
(7)रोग प्रतिरोधात्मक क्षमतालाइ बलियो बनाइसरिरमा रहेका फोहोर मैला बिसादी (Toxin) हरुलाई
दिशा,पिसाबपसिना ,थुकखकार ,सिगाँन हरुको माध्यमबाट सरिरको खराबी लाई बाहिर फाल्ने काम
गर्दछ,
DXN Lingzhi Black Coffee 2 in 1 with Ganoderma (11g x 20 sachets ...
यो 100प्राकृतिक र कुनै साइड इफेक्ट हुने छैन

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !