डि एक्स एन स्पिरुलिना (#Spirulina)
Spirulina सामुन्द्रिक भागमा पाईने घांस प्रजातिको हरियो तथा गाढा निलो लेउलाई स्पिरुलिना भनिन्छ । स्प्रिङ्ग जस्तो घुमाउरोदेखिने हुंदा बैज्ञानिक नाम स्पिरुलिना रहंन गहेको हो ।2 स्पिरुलिनामा १३ प्रकारका भिटामिनहरु, १३ प्रकारका मिनरलहरु, ११ प्रकारका खनिज पदार्थहरु, ४ प्रकारका महत्वपूर्ण पिग्मेण्टहरु, १८ प्रकारका एमिनो एसिडहरु, ६ प्रकारका अत्यावश्यक फ्याटी एसिडहरु, प्रोटिन र जि.एल.ए. पाईन्छ ।3 स्पिरुलिनामा पाईने भिटामिन ‘ए’ ले दृष्ट्रिदोष वा आंखा सम्बन्धि समस्याहरुमा राम्रो काम गर्दछ साथै आंखाको हेर्न सक्ने क्षमतालाई बढाउंदछ ।4 यसमा पाईने प्रोटिनले मानव शरिरको वृद्धि विकास गराउंदछ भने स्पिरुलिनामा आमाको दुधमा मात्र पाईने जि.एल.ए. हुने भएकोले यसले रोगप्रतिरोधात्मक क्षमता अर्थात् रोगसंग लड्ने क्षमता वृद्धि गर्दछ ।5 स्पिरुलिना कुपोषणका शिकार भएका तथा खाना पचाउंन नसक्ने बालबालिका देखि बृद्धबृद्धाहरुलाई उपयोगी रहेको छ भने यसले रक्त अल्पताको समस्याबाट समेत छुट्कारा दिलाउंछ ।6 यसले शरिरको तौल र हर्मोनहरुलाई सन्तुलन कायम राख्न र कुनै पनि क्यान्सरको सम्भावनालाई कम गराउंदछ ।7 स्पिरुलिनामा Anti Oxidant हुने भएकोले यसले छालाका कोषहरुको सफाई गरी छालाको अवस्थामा सुधार ल्याउंदछ ।8 स्पिरुलिनाले रगतमा भएका विकारहरुलाई सफा गर्न, आन्द्राहरु सफा गर्न र पाचन प्रणालिमा भएका सुगर, ग्यांस्ट्रिक, अल्सर, पायल्स जस्ता समस्याहरु समाधान गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।9 यसले कोलेष्टेरोल र हृदयरोगको जोखिमलाई ।यी उत्पादनहरु प्रयोग गरि आफु र आफ्नो परिवारको शारीरिक, मानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त बनाऊ ।स्वास्थ नै मानिसको अमूल्य धन सम्पति हो ।अर्गानिक खाना खाऔ स्वास्थ बनौं र अरुलाई नि स्वास्थ्य बनौं यो अबसर सबैलाई बाडौ !!WHO/ISO/GMP/TGA/HALAL Etc. Certified Company.100% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने ।100% Natural No side effect.
About Us |
Products Purchase |
Join Online |
Contacts |
Add facebook |
WhatsApp 009779813499919 |
imo 009779813499919 |
Facebook Page |
E-mail sukmanrai143@gmail.com |
Website www.sukmanrai.com |
Twetter Instagram YouTube |