DXN डि एक्स एन स्पिरुलिना (#Spirulina) benefits

 डि एक्स एन स्पिरुलिना (#Spirulina)



Spirulina  सामुन्द्रिक भागमा पाईने घांस प्रजातिको हरियो तथा गाढा निलो लेउलाई स्पिरुलिना भनिन्छ । स्प्रिङ्ग जस्तो घुमाउरोदेखिने हुंदा बैज्ञानिक नाम स्पिरुलिना रहंन गहेको हो ।स्पिरुलिनामा १३ प्रकारका भिटामिनहरु१३ प्रकारका मिनरलहरु११ प्रकारका खनिज पदार्थहरु४ प्रकारका महत्वपूर्ण पिग्मेण्टहरु१८ प्रकारका एमिनो एसिडहरु६ प्रकारका अत्यावश्यक फ्याटी एसिडहरुप्रोटिन र जि.एल.ए. पाईन्छ ।स्पिरुलिनामा पाईने भिटामिन ’ ले दृष्ट्रिदोष वा आंखा सम्बन्धि समस्याहरुमा राम्रो काम गर्दछ साथै आंखाको हेर्न सक्ने क्षमतालाई बढाउंदछ ।यसमा पाईने प्रोटिनले मानव शरिरको वृद्धि विकास गराउंदछ भने स्पिरुलिनामा आमाको दुधमा मात्र पाईने जि.एल.ए. हुने भएकोले यसले रोगप्रतिरोधात्मक क्षमता अर्थात् रोगसंग लड्ने क्षमता वृद्धि गर्दछ ।स्पिरुलिना कुपोषणका शिकार भएका तथा खाना पचाउंन नसक्ने बालबालिका देखि बृद्धबृद्धाहरुलाई उपयोगी रहेको छ भने यसले रक्त अल्पताको समस्याबाट समेत छुट्कारा दिलाउंछ ।यसले शरिरको तौल र हर्मोनहरुलाई सन्तुलन कायम राख्न र कुनै पनि क्यान्सरको सम्भावनालाई कम गराउंदछ ।स्पिरुलिनामा Anti Oxidant हुने भएकोले यसले छालाका कोषहरुको सफाई गरी छालाको अवस्थामा सुधार ल्याउंदछ ।स्पिरुलिनाले रगतमा भएका विकारहरुलाई सफा गर्नआन्द्राहरु सफा गर्न र पाचन प्रणालिमा भएका सुगरग्यांस्ट्रिकअल्सरपायल्स जस्ता समस्याहरु समाधान गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।यसले कोलेष्टेरोल र हृदयरोगको जोखिमलाई ।यी उत्पादनहरु प्रयोग गरि आफु र आफ्नो परिवारको शारीरिकमानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त बनाऊ ।स्वास्थ नै मानिसको अमूल्य धन सम्पति हो ।अर्गानिक खाना खाऔ स्वास्थ बनौं र अरुलाई नि स्वास्थ्य बनौं यो अबसर सबैलाई बाडौ !!WHO/ISO/GMP/TGA/HALAL Etc. Certified Company.
100% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने ।100% Natural No side effect.

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !