GYM गर्नु हुन्छ या बोडी विल्ड गर्नुको लागि स्पिरुलिनाको भूमिका अत्यन्तै राम्रो छ

 

DXN स्पिरुलिना एउटा महत्वपूर्ण खानाको श्रोतहरु हुन् जसमा यी तत्वहरु पाइन्छ
1.स्पिरुलिना पानीमा पाउने लेउ हो जसमा 65% नेचुरल प्रोटिन पाइन्छ जुन हम्रो शरीरको लागि एकदम आवश्यकता छ शरीर वृद्धिको लागि
2.क्लोरोफिल हाम्रो शरीरको लागि एकदम जरुरी छ नयाँ खुन बन्नको लागि जति नयाँ खुन हाम्री शरीरमा बन्छ
हामी स्वस्थ रहन्छौं जुन तत्व सिर्फ हरियो सग सब्जिमा मात्र पाइन्छ WHO भन्छ 400 ग्राम हयियो सागसब्जी
प्रत्येक व्यक्तिले दैनिक खानु पर्छ
3. 60 भन्दा धेरै Nutrition पोषण तत्व पाइन्छ जसमा 46 वटा पोषण तत्व हाम्रो शरीरलाई एकदम आवश्यकता
पर्दछ यसमा पोषण तत्व पनि तेती मात्र पाइन्छ जति हाम्रो शरीरलाई चाहिन्छ
4. पोषण तत्वहरु moisture content, protein, fatty acid, carbohydrate, chlorophyll,
mixed carotenoids , beta  carotene, phycocyanin , GLA, calcium, iron, potassium, magnesium,
zinc, vitamin A, vitamin B1, vitamin B2, vitamin B6, vitamin B12 पाइन्छ vitamin B12  जुन तत्व
मासु माछामा मात्र पाइन्छ सहकारी व्यक्तिलाई B12 को कमिको हुने गर्छ जसको कारण भविष्यमा हड्डीको
समस्या, दिमागमा समस्या, नयाँ खुन बन्नुमा समस्या हुन सक्छ र स्पिरुलिनामा vitamin E पाइन्छ
5.GLA Gamma-linoleic Acid  यो तत्व सिर्फ आमाको दुधमा पाइन्छ जुन शारीरिक वृद्धिको लागि अत्यन्तै
महत्वपूर्ण छ GLA तत्व पाउनुको लागि आमाको दुध बाहेक अर्को श्रोत स्पिरुलिना हो

6.स्पिरुलिना दुनियाको सबै भन्दा राम्रो सुपर फुड भनेर चिनिन्छ
7.स्पिरुलिना नासा लगायत अन्य वैज्ञानिकहरुले प्रयोग गर्छ अन्तरक्षियमा लगेर जान्छ किनकि त्यहाँ खाना लगेर
जना मिल्दैन
8.GYM गर्नु हुन्छ या बोडी बनाउनु चाहनु हुन्छ भने पनि एकदम फाइदाजनक छ किनकि जब तपाई GYM बोडी
बिल्ड गर्नु हुन्छ तपाईको शरीरलाई अत्यधिक प्रोटिन चाहिन्छ र प्रोटिन तपाईले स्पिरुलिना बाट प्राप्त गर्नु सक्नु
हुन्छ

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !