कोका कोलाले ४ अर्ब डलरको शेयर बजारमा नोक्सान झेल्नु परिरहेको छ Cristiano Ronaldo ले कोकलाई हटाई पानी पिउने सल्लाह दिँदा

कोका कोलाले ४ अर्ब डलरको शेयर बजारमा नोक्सान झेल्नु परिरहेको छ  Cristiano Ronaldo ले कोकलाई हटाई पानी पिउने सल्लाह दिँदा



क्रिस्टियानो रोनाल्डोले सोमबार यूरो २०२० प्रेस सम्मेलनमा कोका कोलाको दुई बोतल आफ्नो अगाडी बाट हटाएर

 आफ्नो दर्शकलाई पानी पिउने सल्लाह दिनसाथ शेयर बजारको मूल्य  चार बिलियन डलर घट्यो

हुनत अझै पनि हामी धेरै सँग यो ज्ञान छैन खासमा कुन खाने कुरा कुन होइन कुन हो अमृत कुन हो बिष

भन्ने कुरा छुट्याउनु गाह्रो भैरहेको छ हामी तपाई होटेल रेस्टुरेन्टमा गएर अनेक थरिर्को खानेकुरा  पेयपदार्थहरु

खाँदै  फोटो खेचेरा सामाजिक संजालमा देखाई आफ्नो सन् झल्काउने कोसिस गर्छौँ तर खासमा  यसको मूल्य

 पानीको  भन्दा पनि धेरै कम छ 


कोका कोलाले ४ अर्ब डलरको शेयर बजारमा नोक्सान झेल्नु परिरहेको छ  Cristiano Ronaldo ले कोकलाई हटाई पानी पिउने सल्लाह दिँदा
Cristiano Ronaldo



#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !