DXN ganozhi soap benefits

 DXN ganozhi soap benefits

 

DXN गनोजी साबुनमा नेचुरल कुनै पनि कृतिम केमिकल मिसावट नगरी बनाईएको साबुन हो | यो  गानोडार्मा एक्स्ट्रा र पाम् ओइल बाट बनेको छ यो सबै प्रकारको स्किनको लागि उपयोगी छ

गनोजी साबुन नुहाउनु, अनुहार धुनको लागि प्रयोग गर्न सकिन्छ,

DXN ganozhi soap benefits
 DXN ganozhi soap benefits



Ingredients: sodium palmate, ganoderma extract, glycerin fragrance

यसको दैनिक प्रयोग बाट हुने स्वास्थ्य फाइदाहरु:

1.  शरीरलाई नेचुराली सफा राख्छ

2.  ताजापन महसुस दिलाउछ

3.  छालामा रहेको प्राकृतिक तेललाई कुनै हानी नोक्सान पुर्याउदैन

4.  सुक्क स्किनलाई मुलायम बनाउछ

5.  यो साबुनमा गानोडार्मा भएकोले यसमा पोलिसक्रईड पाइन्छ जसले गर्दा घाउ, खटिरा, खराब स्किनलाई ठिक पर्ने गर्छ

6.  यसले चायाँ पोतो डन्डीफोर बाट भएको दागलाई पनि बिस्तारै ठिक पर्दै जान्छ

7.  गनोजी साबुन नुहाउनु, फेसियल, क्लिन्जरको रुपमा प्रयोग गर्नु सकिन्छ

8.  सानोतिनो घाउ खटिरा चोटपटकमा एन्टी सेफ्टीको काम गर्छ

9.  यो साबुन शरीर चिलाउने, दद आउने, एलर्जी हुने समस्याको लागि अति महत्वापूर्ण छ







About Us

Products Purchase 

Join Online

Contacts

Add facebook

WhatsApp  009779813499919

imo 009779813499919 

Facebook Page

E-mail sukmanrai143@gmail.com

Website www.sukmanrai.com

Twetter Instagram  YouTube

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !