DXN को प्रोडक्ट बाट मुटु तथा रक्तनलीको रोग नियन्त्रण बारे

DXN को प्रोडक्ट बाट मुटु तथा रक्तनलीको रोग नियन्त्रण बारे

DXN को प्रोडक्ट बाट मुटु तथा रक्तनलीको रोग नियन्त्रण बारे
DXN को प्रोडक्ट बाट मुटु तथा रक्तनलीको रोग नियन्त्रण बारे


मुटु तथा रक्तनलीको रोग मुटु तथा रक्तनलीको रोग लागेर विश्वभर प्रत्येक बर्ष १ करोड ७७ लाख मानिसहरूले अकालमा ज्यान गुमाउने गरेका छन। यो संख्या संसारभर मर्ने मनिसहरूको झण्डै ३१ प्रतिशत हिस्सा हो। यति धेरै मानिसहरू प्रत्येक बर्ष मार्ने यो रोगको रोकथाम, नियन्त्रण, उपचार र पुनःस्र्थापनामा खरबौ रूपैया खर्च पनि हुनेगरेको छ। अप्रत्यासीत रूपमा अपरझट हुने र अधिकांशको घटना स्थलमै मृत्यु हुने भएता पनि यो रोगको पछाडी अथेरो स्क्लेरोसिस भनिने रोग जिम्मेवार छ । यसर्थ अथेरो स्क्लेरोसीसको कारक तत्वहरूलाई हटाउन सके यो रोगलाई उल्ट्याउन सकिन्छ।

के हो अथेरो स्क्लेरोसीसः

रक्तनली भित्र बोसो, कोलेस्टेरोल, क्यालसियम र अन्य तत्वहरूको प्लाक बनेर रक्तनली सगुंरो बनाउने रोगलाई अथेरो स्क्लेरोसिस भनिन्छ । यसरी नशाभित्रै प्लाक बनेर रक्तनली  सगुंरो हुनमा मुख्यतः रक्तचिल्लोको गडबढी, खानपान शैली, मधुमेह, उच्च रक्तचाप, तनाव, चिन्ता, धूम्रपान, मद्यपान, माटोपन, खानामा एण्टिअक्सिडेण्ट, भीटामिन एवं मिनरल नभएको निस्क्रिय खानेकुरा पर्दछन् |  यो रोग धेरै वटा कारक तत्वहरूका कारणले लाग्ने भएतापनि रोगको ५० प्रतिशत कारण खराव खानपान एवं गलत आहार हो । यसकारण शुद्द सन्तुलित भोजनको सेवन हर्नुहोस, अनेक थरिको बजारिया खानपान र धूम्रपान एवं मद्यपानको त्याग गरे धेरै किसिमको रोगहरुलाई समस्यता कन्ट्रोल गर्नु सकिन्छ

यदि तपाईलाई यस्तो समस्या आइसकेको छ या आउन नदिनको निम्ति अत्यन्तै सहज सजिलो सँग तपाई आफ्नो स्वास्थ्यको केयर गर्नु चाहनु हुन्छ भने संसारकै सबै भन्दा राम्रो जडिबुटीको राजा गानोडार्माको सेवन गर्नुहोस् यसको सेवनले तपाईको शरीरमा भएको अखाद्य बिषादी चिज, र स्वास्थ्यलाई नचाहिने चिजलाई हाम्रो शरीर बाट नै बहिरा निकाली शरीरलाई शुद्दिकरण को साथ सन्तुलित गर्ने गर्दछ

 

DXN को प्रोडक्ट बाट मुटु तथा रक्तनलीको रोग नियन्त्रण बारे
DXN को प्रोडक्ट बाट मुटु तथा रक्तनलीको रोग नियन्त्रण बारे



About Us

Products Purchase 

Join Online

Contacts

Add facebook

WhatsApp  009779813499919

imo 009779813499919 

Facebook Page

E-mail sukmanrai143@gmail.com

Website www.sukmanrai.com

Twetter Instagram  YouTube

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !