Infertility ( बाँझोपन)

Infertility ( बाँझोपन)
Infertility ( बाँझोपन)

  

बाँझोपनका धेरै कारण छन् । महिलामा महिनावारी गडबड अर्थात् नियमित नहुँदा समयमा अण्डा बन्दैनजसले गर्दा बाँझोपन हुने सम्भावना रहन्छ । त्यसैगरी पाठेघरमा ट्युमर पलाउनेपाठेघरको नली बन्द हुने आदि कारणले पनिबाँझोपन हुन सक्छ । पुरुषमा सेक्स  समयमा लिङ्ग उत्तेजित नहुनेपर्याप्त मात्रामा वीर्य नहुनेमद्यपान आजकलको विविधि केमिकल युक्त्ता खानेकुरा प्रदुषण हावापानी तथा धूम्रपान आदिका कारण पनि बाँझोपन हुन्छ ।

विदेश – खाडी मुलुक) गएर आएका कतिपय पुरुषमा पनि बाँझोपनको समस्या देखिएको छ । त्यहाँ बढी गर्मी हुने हुँदा शरीरमा वीर्यको मात्रा कम हुने भएकाले बाँझोपन हुनसक्छ ।

जंक फुड खाना तथा अस्वस्थकर जीवनशैलीका कारण पनि बाँझोपन बढ्न सक्छ ।

महिला वा पुरुष कुनमा बढी बाँझोपन देखिने गरेको छ ?

हाम्रो समाज पुरुष प्रधान भएकाले बाँझोपन भए दोष महिलालाई मात्र दिइन्छ यसमा महिला-पुरुष दुवै बराबर जिम्मेवार हुन्छ ।

चिकित्सकको सन्दर्भमा २५ देखि ३५ वर्षको उमेर महिलाले शिशु जन्माउने उपयुक्त उमेर हो ।

के कारणले हुन्छ बाँझोपन ?

खासमा बाँझोपन तीन कारणले हुन्छ ।

(१) पहिलो कारणश्रीमानको शुक्रकिटमा खराबी भएर हुने बाँझोपन:- यस्तो बाँझोपन अहिलेसम्म २५ देखि ३० प्रतिशतमा देखिएको छ ।

(२) दोस्रोमहिलामा डिम्ब नबन्ने समस्या भएर । त्यो पुरुषकै समस्याको हाराहारीमा देखिएको छ 

(३) तेस्रोमहिला-पुरुष दुवैमा देखिएको स्वास्थ्य समस्याले देखिने बाँझोपन । यो समस्या २० देखि ३० प्रतिशत दम्पतीमा देखिएको छ ।

महिलामा के कारणले हुन्छ यस्तो समस्या ?

महिलामा प्रमुख रूपमा डिम्ब उत्पादन नहुने समस्यासँगै अन्य समस्याहरू पनि देखिने गरेका छ गर्भ नबस्नुमा पाठेघरको नली बन्द भएर पनि हुनसक्छ । महिलाको फेलिपिन ट्युब बन्द हुँदा धेरै जसो विभिन्न किसिमका संक्रमण हुन सक्छ ।त्यसका साथै ट्युबरक्लोसिसपाठेघरको नलीको इन्फेक्सनले पनि गर्भ नबस्ने हुन सक्छ ।

पहिलो बच्चा बसेको छ भने त्यसलाई खेर नफाल्नु राम्रो हुन्छ । गर्भपतन गराइ सकेपछि अर्को बच्चा बस्ने सम्भावना पहिलेको भन्दा अलिकति कम हुन्छ । किनकिसुरक्षीत तरिकाले गर्भपतन गरिएन भने पछिल्लो पटक गर्भ बस्न समस्या हुन्छ ।

सुरक्षीत तरिकाले गरेकोमा पनि कहिले काहीँ इन्फेक्सन हुन सक्छ । इन्फेक्सनले नली बन्द पनि हुन सक्छ । असुरक्षित गर्भपतन भयो भने बच्चाको कुनै भाग रहन सक्छ र रगत बगिरहन्छ । त्यसमा संक्रमण हुन्छ । जसले पछि बच्चा नबस्ने हुन्छ । बच्चा पाउनु भनेको रहरले हो । रहर नलागुन्जेल अस्थायी साधन प्रयोग गर्नु राम्रो हुन्छ

गर्भपतनलाई परिवार नियोजनको साधनका रूपमा लिनु हुँदैन । धेरैपटक गर्भपतन गर्दा पाठेघर पातलिन्छपातलो भएमा बच्चा नबस्ने सम्भावना हुन्छ । बच्चा बसेमा पनि आफैँ खेर जाने सम्भावना बढी हुन्छ । पाठेघर भित्रको आकार  प्रकार बिग्रन्छ । पछि बच्चा बढ्दै गएर पाठेघर फुट्ने सम्मको खतरा हुन्छ ।

अस्थायी साधनले के गर्छ ?

परिवार नियोजनको अस्थायी साधन प्रयोगले नै लामो समयसम्म बच्चा नबस्ने भन्ने चाहिँ हुँदैन । तरकुनै-कुनै साधनले महिनावारी गडबड गराउँछ ।

यस्तो अवस्थामा तपाई DXN को प्रोडक्ट द्वारा नेचुराली आफ्नो शरीरलाई रोगमुक्त बनाउनु सक्नु हुन्छ  

संसारकै सबै भन्दा राम्रो जडिबुटीको राजा गानोडार्माको सेवन गर्नुहोस् यसको सेवनले तपाईको शरीरमा भएको अखाद्य बिषादी चिजर हाम्रो शरीरलाई नचाहिने चिजलाई हाम्रो शरीर बाट नै बहिरा निकाली शरीरलाई शुद्दिकरणको साथ हर्मोन सन्तुलित गर्ने गर्दछ

OUR MISSION HEALTH WEALTH & HAPPINESS

We are Promoting Health Globally through natural herbs.

No chemicals

💯natural and organic no side effect

HALAL , ISO 14001 ,GMP, TGA Approved


Tags

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !