OMG 1,22,500 Dirhams monthly bonus from DXN ?
yes,
DXN बिजनेस जुनसुकै पेशाको व्यक्तिले पनि गर्नु सकिन्छ जुन सुकै व्यक्तिले पनि जहिले पनि जही देखि पनि किनकि यसमा तपाईको लागि खुल्ला दुनिया छ
चाहना हुनु पर्छ केहि गर्ने चाहना राख्नु पर्छ,कोसिस गर्नुहोस् एक दिन तपाई आफुले आफुलाई नयाँ व्यक्ति पाउनु हुन्छ म पनि केहि गर्नु सक्ने हरेछु भन्ने हिम्मत हुनेछ
DXN MARKETING PLAN
तिन पुस्ते DXN Marketing Plan in Nepali Language
तपाई DXN मा JOIN भएर प्रोडक्टहरू प्रयोग गर्न थालेपछि तपाइको खातामा PV point value जोडिदै जान्छ र तपाइको स्टाटस पोस्ट यसरी बढ्दै जानेछ
1 | ![]() |
तपाई DXN मा जोइन भएर 100 PV को समान किन्दा तपाई 6% बोनसको हकदार बन्नु हुन्छ लगभग रू 250 जति पाउनु हुन्छ
यसै गरी तपाई र तपाईको टिममा भएको बिजनेसको जम्मा 300 PV भए तपाईले 9% ले बोनस पाउनु हुन्छ
यसै गरी जम्मा 1000 PV भए तपाईले 12% ले बोनस पाउनु हुन्छ
यसै गरी जम्मा 2000 PV भए तपाईले 15% ले बोनस पाउनु हुन्छ
यसै गरी जम्मा 3250 PV भए तपाईले 18% ले बोनस पाउनु हुन्छ
यसै गरी तपाईको खातामा 4500 PV भए तपाईले 21% ले बोनस पाउनु हुन्छ र DXN सिस्टमको पहिलो पोस्ट स्टार एजेन्ट पोस्जिसन प्राप्त गर्नु हुन्छ अनि तपाईले किन्नु भएको 100 PV र तपाईको स्टार एजेन्ट नबनेको टिम बाट एकै देश बाट तपाईको जम्मा 300 PV भयो भने तपाई QSA Qualified start agent बन्नु हुन्छ र 25% ले बोनस पाउनु हुन्छ यसको इन्कम लगभग रू 7500 देखि 12,000 सम्म हुन्छ
2 | ![]() |
स्टार एजेन्ट देखि स्टार रुबी कसरी बन्ने ?
तपाईले आफ्नो नाममा जोइन गर्नु भएको स्पोन्सर गर्नु भएको व्यक्ति जब स्टार एजेन्ट बन्छ उहाँको एकाउन्टमा जब 4500 PV जम्मा हुन्छ
तपाईले 27% ले बोनस पाउनु हुन्छ
यसरी नै अर्को तपाईको स्पोन्सरमा जोइन भएको व्यक्ति जब स्टार एजेन्ट बन्छ
तपाईले 29% ले बोनस पाउनु हुन्छ
तेस्रो तपाईको लाइन बाट जब स्टार एजेन्ट बन्छ तब तपाई DXN कोम्पानीको सिस्टमको दोस्रो पोजिसन स्टार रुबी भन्ने पोस्ट हँसिल गर्नु हुन्छ र तपाईले 31% ले बोनस पाउनु हुन्छ यसको इन्कम लगभग रू 21000 देखि 30000 सम्म हुन्छ
Plus तपाईको स्पोन्सरमा जोइन भएको 3 जना स्टार एजेन्टको अकाउन्टमा जब 6000 PV पुग्छ तब तपाईले उत्प्रेरित बोनस लगभग रू 25,000 पाउनु हुन्छ
3 | ![]() |
स्टार रुबी देखि स्टार डाईमण्ड कसरी बन्ने ?
स्टार एजेन्ट देखि स्टार रुबी बनेका जसरी नै तपाईको नाममा जोइन भएको 6 जना व्यक्ति स्टार एजेन्ट बन्नु पर्छ
तपाईको नाममा जोइन भएको चौंथो व्यक्तिको एकाउन्टमा जब 4500 PV हुन्छ उहाँ स्टार एजेन्ट बन्नु हुन्छ
तपाईले 33% ले बोनस पाउनु हुन्छ
तपाईको नाममा जोइन भएको पाँचौं व्यक्तिको एकाउन्टमा जब 4500 PV हुन्छ उहाँ स्टार एजेन्ट बन्नु हुन्छ
तपाईले 35% ले बोनस पाउनु हुन्छ
तपाईको नाममा जोइन भएको छैटौं व्यक्तिको एकाउन्टमा जब 4500 PV हुन्छ उहाँ स्टार एजेन्ट बन्नु हुन्छ
तपाईले 37% ले बोनस पाउनु हुन्छ र DXN कोम्पानीको सिस्टमको तिर्सो पोजिसन स्टार ईमण्ड हँसिल गर्नु हुन्छ यसको इन्कम लगभग रू 48,000 देखि 60,000 सम्म हुन्छ
4 | ![]() |
यसरी नै अलग अलग लाइन बाट 6 जना स्तर एजेन्ट बने पछि तपाईंको स्टाटस
Star Daimoand हुन्छ र तपाईं ले बोनस खाने सिस्टम हरु
Star Group Bonus 25% To 37%
Development Bonus 15%
International Profit Sharing 2%
Leadership Bonus 15%
Travel Seminar Incentive 2%
Totally Bonus income 71% ले बोनस पाउनु हुन्छ
योता भयो स्टार डाईमान्ड सम्मको बिजनेस प्लान र इन्कम अब यसरी नै तपाई स्टार डाईमान्ड भन्नु भएको जसरी तपाईको स्पोन्सरमा जोइन भएको व्यक्ति पनि स्टार डाईमान्ड बन्दै तपाईको 20 वटा लाइनमा जब स्टार डाईमान्ड बन्छ तपाई DXN कम्पनीको अन्तिम पोस्ट CA CROWN AMBASSADOR बन्नु हुन्छ अब तपाई नै अनुमान लगाउनुहोस् स्टार डाईमान्ड सम्मको इन्कमको आधारमा यदि तपाई क्राउन एम्बेसडर भए कति इन्कम होला त ?
यसकारण तपाई जुनसुकै पेशामा हुनुहुन्छ सम्मानको साथ त्यो कामलाई गर्दै कमसेकम केहि बचेको समयलाई DXN मा लगानी गर्नुहोस् तपाईको भबिष्य शुरक्षित हुनेछ अहिले तपाई देश विदेश जहीं कहिँ पनि हुनुहुन्छ जुन सुकै पोस्ट पोजिसनमा हुनुहुन्छ तर त्यो सब बालुवाको घर जस्तै हो काम गरे सम्म र बिदेशमा भए सम्म मात्र हो किनकि तपाईको पोस्ट पोजिसन घरमा नेपालमा गएर केहि काम लाग्दैन तर DXN को सिस्टममा तपाईको पोस्ट पिजिसन इन्कम कहिलै हराउदैना तपाईलाई जही गए पनि सम्मान दिनेछ चिन्नेछ तपाईलाई मात्र होइन तपाईको भाबी सन्तानले पनि तपाईले पाउने मन सम्मान पाउनेछ
तपाई स्टार ईमण्ड भए पछि प्रतेक तपाईको अलग अलग लाइन बाट स्टार ईमण्ड निस्किदा हुने तपाईको पोजिसन
5 | ![]() | ||
6 | ![]() | ||
7 | ![]() | ||
8 | ![]() | ||
9 | ![]() | ||
10 | ![]() | ||
11 | ![]() | ||
12 | ![]() | ||
13 | ![]() | ||
14 | ![]() | ||
15 | ![]() | ||
16 | ![]() | ||
17 | ![]() | ||
18 | ![]() | ||
19 | ![]() | ||
20 | ![]() | ||
21 | ![]() | ||
22 | ![]() | ||
23 | ![]() | ||
24 | ![]() |
CA बन्नु भयो भने तपाईं DXN System को अन्तिम पदमा पुग्नु हुनेछ यसमा एउटा मात्र डाईमण्डशिप हँसिल गर्नु भयो भने तपाईको जीबन स्वर्ग बन्छ
About Us |
Products Purchase |
Join Online |
Contacts |
Add facebook |
WhatsApp 009779813499919 |
imo 009779813499919 |
Facebook Page |
E-mail sukmanrai143@gmail.com |
Website www.sukmanrai.com |
Twetter Instagram YouTube |