किन पटक पटक/छिटो छिटो पिसान लाग्छ ?
जब हामी पानी पिउछौँ मुखबाट पेट हुँदै आन्द्रामा जान्छ त्यस पछि ठुलो आन्द्रा बाट
सोसिएरा मसिना रक्तनली हुँदै अन्तिममा मुटुमा पुग्छ अनि मुटु बाट ठुला रक्तनली
हुँदै मृगौलामा पुग्छ मृगौलामा रगत छानिएर पिसाब बन्छ र नाली हुँदै पिसाब थैलीमा
गएर बस्छ|जब
पिसाब 400 Ml जति हुन्छ तब पिसाब थैली खुम्चिन्छ र
पिसाब बाहिर आउछ| पनि धेरै पिउदा धेरै पिसाब लाग्छ यो स्वभाविक नै हो तर कसैलाई
भने पानी कम्ति पिउदा वा नापिउदा पनि पिसाब पटक पटक लाग्ने हुन्छ यस्तो समस्या
हुनको धेरै कारणहरु हुन्छ|
किन पटक पटक/छिटो छिटो पिसान लाग्छ ? |
ती मध्ये धेरैलाई हुने यी मुख्य पाँच कारणहरु हुन्:
A.
किटाणु मुत्र
नाली, थैली हुँदै मृगौला सम्म पुगेर पर्ने इन्फेक्सन जसलाई urinary tract infection (UTI) भनिन्छ|
गुदद्वारको भाग बाट किटाणुहरु पिसाब नाली
हुँदै, बिसब थैली अनि अझ त्यो भन्दा माथि मृगौला सम्म नै पुग्न पुगेर इन्फेक्सन गर्न
सक्छ| यस्तो अवस्थामा केहि दिन पिसाब छिटो छिटो लाग्ने, पोल्ने, पिसाबको रङ्गमा
परिबर्तन हुने, गन्ध आउने आदि समस्याहरु हुन्छ|
यस्तो खालको समस्या हुनै नदिनको लागि दैनिक सरसफाईमा
ध्यान दिनुहोस् पानी प्रसस्त पिउनुहोस्|
B.
पिसाब थैली नभरी किनानै खुम्चिने समस्या जसलाई Over
active bladder (OAV) भनिन्छ
|
यो समस्यामा
पिसाब थैलीको मंशपेशी 400 Ml जति पिसाब भए पछि मात्र मंशपेशी खुम्चिएर पिसाब बाहिर धकेल्नु
पर्नेमा कसैको 100 Ml नपुग्दै खुम्चिन्छ| पिसाब औला जस्तो हुने एकछिन पनि रोक्न नसकिने, चुहिहलने
समस्या हुन्छ| जसले गर्दा दिनमा 15 देखि 20 पटक पिसाब गरिरहनु पर्ने हुन्छ| प्रयालाई यो समस्या
धेरै समयसम्म रहन सक्छ त कतिलाई जीन्दगी भारीलाई नै रहन सक्छ|
C.
हतारिएर कम
गर्दा, खोक्दा, उफ्रिदा, हाँस्दा पिसाब चुहिने समस्या जसलाई Stress incontinence भनिन्छ|
हामीले हाँस्दा, खोक्दा, उफ्रिदा पेटमा
प्रेसर पर्छ र यो प्रेसरले पेट र यस वरिपरिको अङ्गमा दबाब पुर्याएको हुन्छ| Stress incontinence भएकोमा
बेला थैलीको मुखमा समस्या हुन्छ र थोरै प्रेसर पर्दा पनि यो मंशपेशी खुल्छ अनि पिसाब
चुहिने गर्छ| यो समस्या प्राय बच्चा
जन्माए पछि महिलाहरुमा धेरै देखिन्छ| यस्तो समस्यामा Kegel exercises नियमित गरेमा
यसको समाधान गर्न सकिन्छ|
D. पुरुषको
प्रोस्तेत्को प्रस्टेटको कोष बढेर पिसाब नाली च्यापिने समस्या benign
prostatic hyperplasia (BPH) भनिन्छ|
पिसाब
थैली बाट पिसाब नाली हुँदै पिसाब बाहिर निस्कन्छ उक्त पिसाब नाली प्रस्टेटको
बीचबाट जान्छ| जब उमेर सँगै प्रस्टेटको कोषहरू बढ्छ तब बीचबाट गएको नाली च्यापिन्छ
अनि पिसाबको धारा राम्रो सँग आउदैन, पिसाब निख्रिदैना पुरा क्लिअर हुँदैन पटक पटक
पिसाब फेर्नु पर्ने हुन्छ| पुरुषमा मात्र प्रस्टेटको समस्या हुने गर्छ 50 वर्षा नाघेका प्रतेक 3 जना पुरुषमा 1 जनालाई यो समस्या देखिने गर्छ| धेरै लै यो समस्या लागे
पछि पुरानो नर्मल अस्वस्थामा फर्काउन सकिन्न, यो समस्याको कारण क्यान्सर हुन्छ
भनेर डराउने धेरै हुनुहुन्छ भने ढुक्क हुनुहोस् यसैको कारणले चाही क्यान्सर हुने
छैन तर बेला बेलामा प्रस्टेटको छेक जाँच चाही गराई रहनु पर्छ
E.
शरीरमा
सुगर (मधुमेह) बडी भएको समस्या (diabetes)
तपाईको शरीरमा सुगर (मधुमेह) को समस्या छ भने
पनि पिसाबमा समस्या हुने गर्छ|
यदि तपाईलाई पनि यस्तो या अन्य समस्याहरु देखि पिडित हुनुहुन्छ भने DXN को 100% नेचुरल प्रोडक्टहरु द्वारा नेचुराली आफ्नो शरीरलाई रोगमुक्त बनाउनु
सक्नु हुन्छ संसारकै सबै भन्दा राम्रो जडिबुटीको
राजा मानिने गानोडार्माको सेवन गर्नुहोस् यसको सेवनले तपाई हाम्रो शरीरमा भएको
अखाद्य बिषादी चिज, र हाम्रो शरीरलाई नचाहिने चिजलाई हाम्रो शरीर बाट नै बहिरा निकाली शरीरलाई
शुद्दिकरणको साथ हर्मोन सन्तुलित गर्ने गर्दछ|
DXN कोम्पानीको हरेक प्रोडक्ट रोगी/निरोगी सबैले खाना मिल्छ जसले आउने दिनहरुमा
लाग्ने रोग पीडाहरु बाट बचाउछ र यो एउटा फाल हो,
एउटा शुद्द खाना हो, थोरै खाँदा धेरै पोषण तत्व पाउने खाद्या भण्डार हो 100% अर्गानिक छ यसले तपाई
हाम्रो शरीरमा कुनै हानी नोक्सान पुर्याउने छैन
यी प्रोडक्टहरु प्राय संसारको सबै ठाउँमा उपलब्द छ जसको लागि मलाई सम्पर्क गर्नुहोस्|
OUR MISSION HEALTH WEALTH & HAPPINESS,
WE ARE PROMOTING HEALTH GLOBALLY THROUGH NATURAL HEARBS.
DXN products are No artificial chemical mix, No artificial coloring mix, free chemical 100% Organic and natural no side effects.
ISO 14001|| HALAL || GMP || TGA|| Certified approved products.