Food is nectar, food is poison खाना नै अमृत खाना नै बिष BY DXN FOUNDER CEO DR LIM
www.sukmanrai.com
February 23, 2022
Food is nectar, food is poison खाना नै अमृत खाना नै बिष BY DXN FOUNDER CEO DR LIM
यदि तपाईले राम्रो शुद्द खाना खाए तेही खाना तपाईको लागि अमृत
हुनेछ तेही खानाले तपाईलाई बचाउनेछ तर यति तपाईले बजारमा पाउने जस्तो पायो तेस्तै
खानेकुराहरु सुद्दता नहेरी स्वादलाई मात्र हेरेर खानु भयो भने तेही खाना तपाईको
लागि बिष काल बन्नु सक्छ|
यदि तपाईले गलत खानेकुरा
खानु भयो भने तपाई गलत व्यक्ति बन्नु हुन्छ तपाईको शरीरमा गलत प्रभाब पर्न थाल्छ |
के चाही समस्या छ त हाम्रो
खाना र जीवनशैलीमा ?
पहिलो हामी धेरै मात्रामा
खाना खाने गर्छौं
तपाईलाई थाहा छ मान्छेले
दिनमा कति पटक खाना खानु पर्छ ?
हाम्रो शरीरलाई शुद्द र
ताजा खाना दिनको एक पटक मात्र खाए धेरै उत्तम हुनेछ स्वास्थ्य जीवनको लागि हामीले
दैनिक बिहान चिया नास्ता देखि रातीको खान सम्ममा लगभग चार पाँच पटक खाने गर्दछौं|
हाम्रो खानलाई पचाउनको
लागि कलेजो रप्यान्क्रियाजयी दुई वटा अङ्ग एकदमै महत्वपूर्ण हुन्छ|
सबै चिल्लो पदार्थ र
बोसोलाई कलेजोले पचाउने गर्छ र गुलियो र अन्य सबै प्रकारको खानलाईप्यान्क्रियाजले पचाउने गर्छ|
प्राय जसो हामी 8 देखि 12
घण्टा काम गर्ने गर्छौं तर त्यो भन्दा धेरै 18/20 घण्टा काम गर्नु पर्यो भने हामी
आराम गर्नु नपाएर पागल जस्तै हुन्छौं यस्तै हाम्रो खानलाई पचाउने अङ्गहरु पनि
शरीरलाई चाहिने भन्दा धेरै खाना अनावश्यक खानेकुराहरु खाँदा उसलाई धेरै कामहरु
परेको हुनाले थकित हुन्छ कम्जोर भएर राम्रो सँग काम गर्नु सक्दैन
Treat your body with DXN organic products your body will cure your disease
DXN product is available all countris
Where you are there is DXN
OUR MISSIONHEALTH WEALTH & HAPPINESS,
WE AREPROMOTING HEALTHGLOBALLY THROUGHNATURAL HEARBS.